back
CTIZAN AD

दुर्घटनामा परि कोरियामा एक नेपालीको मृत्यु

वि.सं.२०७७ फागुन २८ शुक्रवार

648 

shares

२८ फागुन, कोरिया । कोरियामा औद्योगिक दुर्घटनामा परेर एक नेपालीको मुत्यु भएको छ ।

बाग्लुङको गलकोट नगरपालिका–११ घर भइ रोजगारीका क्रममा दुई वर्ष अघि कोरिया पुगेका अशोक श्रीस मगर (जयराम) को दुर्घटनामा परि फागुन २४ (मार्च ८) का दिन मृत्यु भएको हो ।

नेपाल मगर संघ कोरियाका अध्यक्ष टेक पुनका अनुसार कम्पनीमा काम गर्ने क्रममा मगर सोमबार बेलुका झण्डै ६ बजेतिर लडेका थिए । लडेपछि बेहोस भएका उनलाई तत्कालै नजिककै अस्पताल पुर्याइएपनि अस्पतालले मृत घोषणा गरेको थियो ।

मगरको शवलाई हाल प्रहरीले स्थानीय अस्पतालमा राखेको र मृतकका परिवारलाई खबर गरिएको पनि अध्यक्ष पुनले बताएका छन् ।

वि.सं.२०७७ फागुन २८ शुक्रवार ०९:२२ मा प्रकाशित

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको...

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...