back
CTIZAN AD

भारत र इंल्याण्ड बिचको पहिलो टि-२० आज, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ फागुन २८ शुक्रवार

549 

shares

२८ फागुन, काठमाडौँ । भारत र इंल्याण्ड बिचको पहिलो टि-२० आज अहमदाबादमा हुन गईरहेको छ । अहमदाबादमा हुने पहिलो टि-२० मा भारतीय टिमको कप्तानी विराट कोहलीले गर्ने छन भने इंल्याण्ड टिमको कप्तानी इयोन र्मोगनले गर्ने छन । आईसीसीको टि-२० वरियतामा इंल्याण्ड पहिलो स्थानमा रहेको छ भने भारत दोस्रो स्थानमा रहेको छ ।

भारतका लागि यस टि-२० श्रृखलामा जसप्रीत बुमराह र मोहम्मद शमी उपलब्ध रहने छैन्न । मोहम्मद शमी चोटको कारणले गर्दा टिमबाट बाहिरिएका थिए भने जसप्रीत बुमराहले व्याक्तिगत कारण देखाउदैँ श्रृखलाबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

यी दुई टिम बिच भएको पछिल्लो ५ खेलमा भारतले ४ मा जित निकालेको छ भने इंल्याण्डले १ खेलमा मात्र जित निकाल्न सफल भएको छ ।

भारत र इंल्याण्ड बिचको खेल नेपाली समय अनुसार आज बेलुका ७:१५ बाट सुरु हुनेछ ।

भारतको सम्भावित प्लेइङ्ग-११
रोहित शर्मा, केएल राहुल, विराट कोहली, श्रेयस अय्यर, रिषभ पंत,हार्दिक पांड्या, वाशिंगटन सुन्दर,शार्दुल ठाकुर, भुवनेश्वर कुमार, युजवेंद्र चहल, ११ नवदीप सैनी।

इंल्याण्डको सम्भावित प्लेइङ्ग-११
जेसन रोय, जोस बटलर, डेविड मालन, जोनी बेयरस्टो, इयोन मोर्गन, बेन स्टोक्स, मोईन अली, श्याम करण, क्रिस जोर्डन, जोफ्रा आर्चर, आदिल रशीद ।

वि.सं.२०७७ फागुन २८ शुक्रवार १०:४१ मा प्रकाशित

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...