२८ फागुन, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा चैत्र १ गते, आइतबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर यस्तो छ :

वि.सं.२०७७ फागुन २८ शुक्रवार ११:११ मा प्रकाशित





























