back
CTIZAN AD

ब्राबोको सतकमा वेस्टइंडिज विजयी, श्रीलंकाले गुमायो एकदिवसीय श्रृखला

वि.सं.२०७७ चैत २ सोमवार

762 

shares

२ चैत, काठमडौँ । वेस्टइंडिज र श्रीलंका बिचको तेस्रो एकदिवसीयमा वेस्टइंडिज ५ विकेटले विजयी भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएको थियो । श्रीलंंकाका लागि ब्याटिङ्गमा वानिन्दु हसरंगाले ६० बलमा ८० रनको विस्फोटक पारी खेलेका थिए । त्यसक्रममा उनले ७ चौका र ३ छक्का समेत प्रहार गरेका थिए । वेस्टइंडिजका लागि बलिङ्गमा भने अकिल हुसेनले सर्वाधिक ३ विकेट हात पारेका थिए ।

वेस्टइंडिज क्रिकेट टिमले श्रीलंकाले दिएको २७५ रनको लक्ष्य ४८.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । वेस्टइंडिजका लागि डारेन ब्राब्रोले सतकीय पारी खेलेका थिए । उनी १३२ बलमा १०२ रन बनाएर आउट भएका थिए । त्यसैगरी टिमका कप्तान काइरन पोलार्डले खेलको अन्तिम समयमा ५३ रनको विस्फोटक पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए ।

जितसँगै वेस्टइंडिजले श्रीलंका विरुद्धको ३ खेलको एकदिवसीयमा क्लिन स्विप गरेको छ ।

वि.सं.२०७७ चैत २ सोमवार १०:२१ मा प्रकाशित

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...