back
CTIZAN AD

दास्रो टि-२० भारत विजयी, डेब्यू खेलमै इशान किशन बने म्यान अफ द म्याच

वि.सं.२०७७ चैत २ सोमवार

597 

shares

२ चैत, काठमाडौँ । भारत र इंल्याण्ड बिच अहमदाबादमा भएको दोस्रो टि-२० मा भारतले ७ विकेटले जित हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको इंल्याण्डले २० ओभरमा ६त् विकेट गुमाएर १६४ रन बनाएको थियो । इंल्याण्डका लागि ब्याटिङ्गमा जेसन रोयले सर्वाधिक ४६ रन बनाएका थिए भने भारतका लागि बलिङ्गमा सादुर्ल ठाकुर वा िसुन्दरले सर्वाधिक २ २ विकेट हात पारेका थिए ।

इंल्याण्डले दिएको १६५ रनको लक्ष्य भारतले १७.५ ओभरमा ३ विकेट गुमाएर पुरा गयो । भारतका लागि ब्याटिङ्गमा कप्तान विराट कोहलीले सर्वाधिक ७३ रन बनाएका थिए । त्यसैगरी भारतका लागि टि २० क्रिकेटमा डेब्यू गरेका इशान किसनले पहिलो खेलमै अर्धसतकीय पारी खेलेका थिए । उनी ३२ बलमा ५६ रन बनाएर आउट भएका थिए । ५६ रनको विस्फोटक पारीमा उनले ४ छक्का र ५ चौका प्रहार गरेका थिए । इंल्याण्डका लागि बलिङ्गमा भने करण, जोडन र रसिदले समान १ १ विकेट लिएका थिए ।

डेब्यू खेलमै उत्कृष्ट ब्याटिङ्ग गरेका इशान किसनले प्लेयर अफ द म्याचको घोषीत भएका थिए । जितसँगै भारतले ५ खेलको टि-२० श्रृखलामा पनि १ १ ले बराबरी गरेको छ ।

वि.सं.२०७७ चैत २ सोमवार ०९:४९ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...