back
CTIZAN AD

आफ्नै मन्त्रालयका सचिवमाथि कारबाहीको माग गर्दै मन्त्रीले लेखे मुख्यमन्त्रीलाई यस्तो पत्र

वि.सं.२०७७ चैत २ सोमवार

678 

shares

२ चैत, काठमाडौं । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री दल रावलले मन्त्रालयका सचिव लोकनाथ पौडेलले काम नगरेको भन्दै मुख्यमन्त्रीलाई पत्र नै लेखेर कारबाहीको माग गरेका छन् ।

२०७७ साउन १६ गते मन्त्रालयमा पद बहाली भएका सचिव पौडेलले मन्त्रालयको काम भन्दा पनि व्यक्तिगत कामलाई मात्र महत्व दिएको भन्दै कारबाहीको माग गरेका हुन् ।

‘सचिव पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेर निदाएजस्तो गरी आव ०७७÷०७८ को अन्तिमतिर आउदासम्म मन्त्रालयको काममा सिन्को भाँच्ने सम्मको कार्य नगरेर मन्त्रालयको कार्यसम्पादन प्रगती एकदम कमजोर देखिएको हुनाले निज सचिवलाई नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउनका लागि आवस्यक कदमका साथ कार्बाही अगाडि बढाउन माननीय मुख्यमन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्दछु ।’ मन्त्री रावलले लेखेको पत्रमा उल्लेख छ ।

No description available.

वि.सं.२०७७ चैत २ सोमवार १४:५८ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...