back
CTIZAN AD

माओवादी केन्द्रको बैठक केहि दिनका लागि स्थगित

वि.सं.२०७७ चैत २ सोमवार

663 

shares

चैत १, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक केहि दिनका लागि स्थगित भएको छ । सत्ता समिकरणको वार्तामा शीर्ष नेताहरु व्यस्त भएपछि बैठक स्थगित भएको हो ।

माओवादी केन्द्रका नेता गणेश शाहका अनुसार स्थगित बैठक कहिले बस्ने टुंगो छैन् । उनका अनुसार सत्ता समिकरणबारे आवश्यक परे सचिवालय वा स्थायी समितिको बैठक बस्नेछ ।

शाहका अनुसार हालसम्म २० केन्द्रीय सदस्यले मात्रै आफ्नो धारणा राखेका छन् । हालसम्म प्रदेशअनुसारको रिपोटिङ्गको काम सकिएको उनले जनाए ।

सर्वोच्च अदालतको निर्णयसँगै पूर्वअवस्थामा फर्किएको माओवादी केन्द्रले आगामी रणनीति निर्माण गर्न केन्द्रीय समितिको बैठक बसालेको हो ।

वि.सं.२०७७ चैत २ सोमवार १६:०९ मा प्रकाशित

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...