back
CTIZAN AD

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर विक्रीमा

वि.सं.२०७७ चैत २ सोमवार

636 

shares

२ चैत्र, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ ।

संस्थाले संस्थापक समूहको २५ हजार कित्ता सेयर भोलि चैत ३ गतेदेखि लिलामी प्रकृयाबाट बिक्री गर्न लागेको हो । लगानीकर्ताले उक्त सेयरमा बैशाख ६ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

शेयर खरीदका लागि बोलकबोल पेश गर्दा न्यूनतम ५ हजार कित्ता वा सो भन्दा बढी १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
उक्त सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

 संस्थाको उक्त सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

 संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :

604ef649d67b4.jpg

वि.सं.२०७७ चैत २ सोमवार १५:५१ मा प्रकाशित

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...