back
CTIZAN AD

भारत र इंल्याण्ड बिचको तेस्रो टि-२० आज, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ चैत ३ मंगलवार

636 

shares

३ चैत, काठमाडौँ । भारत र इंल्याण्ड बिचको तेस्रो टि-२० आज अहमदाबादमा हुन गईरहेको छ । आज हुने तेस्रो टि-२० मा भारत र इंल्याण्ड दुवै टिमले आफ्नो प्लेइङ्ग-११ मा केही परिवर्तन गेर्न देखिन्छ ।

भारतले लगातार दुई खेलमा खराब प्रदर्शन गरेका केएल राहुलको स्थानमा रोहित शर्मालाई प्लेइङ्ग- ११ मौका दिन सक्ने छ । त्यसैगरी इंल्याण्डले टम करणको स्थानमा मार्क वुर्डलाई मौका दिन सक्छ । यी दुई टिम बिचको ५ खेलको टि-२० श्रृखला अहिले १-१ को बराबरीमा रहेको छ ।

यी दुई टिम बिचको खेल नेपाली समय अनुसार आज बेलुका ७:१५ बाट सुरु हुनेछ ।

भारतको प्लेइङ्ग ११ :
रोहित शर्मा केएल राहुल, इशान किशन, विराट कोहली, रिषभ पन्त, श्रेयस अय्यर, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, भुवनेश्वर कुमार, युजवेन्द्र चहल।

इंल्याण्डको प्लेइङ्ग ११ :
जेसन रोय, जस बटलर, डेविड मलान, जोनि बेयरिस्टो, इयोन मोर्गन, बेन स्टोक्स, मोइन अली, जोफ्रा आर्चर, आदिल राशिद, टम करण मार्क वुड, क्रिस जोर्डन।

वि.सं.२०७७ चैत ३ मंगलवार १०:४४ मा प्रकाशित

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...