
५ चैत्र, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर परिणत भएको छ ।
स्टक अनुसार कम्पनीको एक लाख ४० हजार ५ सय १० कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो । अब यो सगैँ कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।