back
CTIZAN AD

परिक्षा दिन बिद्यालय हिडेकी छात्राको बाटैमै मृत्यु

वि.सं.२०७३ माघ १७ सोमवार

786 

shares

baika-ko-mirtu

१७ माघ, बागलुङ  । परिक्षा दिन घरबाट बिद्यालय तर्फ हिडेकी एक छात्राको बाटोमै मृत्यु भएको छ । बागलुङको हुग्दिसिर गाबिस वडा नं. ३ स्थित सर्बोदय माध्यमिक बिधालयमा कक्षा ८ मा अध्यानरत छात्रा तृसना पुनको हृदयघातका कारण सोमबार बिहान मृत्यु भएको हो ।

बागलुङ जिल्ला हुग्दिसिर गाबिस वडा नं. ३ गेरुढुङगा निवासि बुबा तेजबहादुर पुन र आमा नन्दकली पुनको कोखबाट जन्मेकी १५ बर्षिय तृसना सोमबार बिहान घर बाट परिक्षा दिनका लागि बिद्यालय तर्फ हिंडेको र बिधालय नजिक पुग्दा चक्कर लागेर ढलेको तृसनाका साथिहरु र बिद्यालय व्यवस्थापन समिति अध्यक्ष हिराबहादुर पुन बताउनुहुन्छ । मृतक तृसना बाल्यकाल देखिनै मुटु रोगको समस्यामा रहेको र नियमित रुपमा मुटुको औषधि सेवन गर्दै आईरहेको उनका अभिभावक बताउछन् ।

वि.सं.२०७३ माघ १७ सोमवार १२:२४ मा प्रकाशित

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...