back
CTIZAN AD

त्रि.वि. शिक्षण अस्पतालमा कर्मचारीको आवश्यकता

वि.सं.२०७७ चैत ६ शुक्रवार

771 

shares

६ चैत्र, काठमाडौं । त्रि.वि. शिक्षण अस्पतालले क्लिनिकल रजिष्ट्रार पद करार सेवामा दक्ष तथा सक्षम कर्मचारीको माग गरेको छ ।

महाराजगञ्ज स्थित उक्त अस्पतालले चर्मरोग विभागका लागि एम.एस./एम.डी. उत्तीर्ण भएको एकजना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

अस्पतालका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले शैक्षिक योग्यताको प्रमाणपत्रहरुको फोटोकपी, नागरिकताको फोटोकपी र पिपी साइजको २ प्रति फोटो सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने छ ।

यस्तो छ अस्पतालले प्रकाशित गरेको सूचना :

वि.सं.२०७७ चैत ६ शुक्रवार १०:४९ मा प्रकाशित

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

याङजोमको प्रश्न ‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

प्रकाश सिलवाल, काठमाडौँ। 'हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ...

आजदेखि एसइई परीक्षा

आजदेखि एसइई परीक्षा

काठमाडौँ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

प्रश्नपत्र चुहावटपछि देवचुलीमा विज्ञान परीक्षा पुनः सञ्चालन गर्ने निर्णय

काठमाडाैँ । नवलपुरको देवचुली नगरपालिकामा कक्षा ८ को नगरस्तरीय परीक्षाअन्तर्गत...