back
CTIZAN AD

पूर्वप्रमुख समाचारदाता पौड्याललाई पितृशोक

वि.सं.२०७७ चैत ९ सोमवार

678 

shares

९ चैत, काठमाडौँ । राष्ट्रिय समाचार समितिका पूर्वप्रमुख समाचारदाता चिरञ्जिीवी पौड्याललाई पितृशोक परेको छ । उनका पिता पुनाखर उपाध्यायको ९८ वर्षका उमेरमा आफ्नै निवास बूढानीलकण्ठ पासिकोटमा भएको हो । पर्वत बिहादी गाउँपालिकामा जन्मिएका उनी केही वर्षदेखि काठमाडौँमा बसोबास गर्थे । उनी केही वर्षदेखि मधुमेह तथा दम रोगबाट पीडित थिए ।

उनका श्रीमती, चार छोरा र तीन छोरी छन् । उपाध्याय नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनाका साथै उनले शिक्षाका माध्यमबाट तथा आयुर्वेदिक तथा जडिबुटीको प्रयोग गरी स्थानीय जनताको निःशुल्क सेवा गरेका पत्रकार पौड्यालले जानकारी दिए ।

रासस

वि.सं.२०७७ चैत ९ सोमवार १२:०९ मा प्रकाशित

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...