back
CTIZAN AD

न्यूजिल्याण्डले पायो २७२ रनको लक्ष्य, तमिम र मोहम्मदको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७७ चैत १० मंगलवार

696 

shares

१० चैत, काठमाडौँ । न्यूजिल्याण्ड र बंग्लादेश बिच ओवलमा भईरहेको दोस्रो एकदिवसीयमा बंग्लादेशमा न्यूजिल्याण्डलाई जितको लागि २७२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको बंग्लादेशले ५० ओभरमा ६ विकेट गुमाएर २७१ रन बनाएको छ । बंग्लादेशका लागि मोहम्मद मिथुन ५७ बलमा ७३ रनको विस्फोेटक पारी खेल्दैँ नटआउट रहेका छन । त्यसैगरी कप्तान तमीम इकबाले ७८, सैम्य सरकार ३२, मुशफिकुर रहीम ३४ महमूदुल्लाह १६ र लिटन दाश ० रन बनाएर आउट भएका छन । न्यूजिल्याण्डका लागि बलिङ्गमा भने मिचल श्यान्टनरले सर्वाधिक २ विकेट निकालेका छन ।

३ खेलेको एकदिवसीय श्रृखलामा न्यूजिल्याण्डले पहिलो खेलमा जित निकाल्दैँ श्रृखलामा १-० ले अग्रता लिएको छ । दोस्रो एकदिवसीयमा पनि जित निकाल्नको लागि न्युजिल्याण्डले ५० ओभरमा २७२ रन बनाउन पर्ने छ ।

वि.सं.२०७७ चैत १० मंगलवार १०:३३ मा प्रकाशित

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...