back
CTIZAN AD

विश्व पानी दिवसका अवसरमा महाकाली नदीमा जलयात्रा

वि.सं.२०७७ चैत १० मंगलवार

699 

shares

१० चैत, अमरगढी । विश्व पानी दिवसका अवसरमा महाकाली नदीमा रोमञ्चकारी जलयात्रा आयोजना गरिएको छ । परशुराम नगरपालिकाअन्तर्गत परशुराम धार्मिक क्षेत्रबाट शुरुआत भएको सो जलयात्राको आज शुभारम्भ गर्दै नगरप्रमुख भीमबहादुर साउदले जलयात्राले पर्यटन विकास र विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

महाकाली नदीमा संम्भाव्यता अध्ययनपछि जलयात्रा सञ्चालनमा ल्याइएको हो । डडेल्धुराको परशुराम, बैतडीको दशरथचन्द र कञ्चनपुरको भीमदत्त नगरपालिकाले एकसाथ जलयात्रा शुरु गरेका हुन् । यसका लागि डडेल्धुरा ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक अन्तर्गत सञ्चालित ट्रोसा कार्यक्रम साथै बैतडीको रुडेस र कञ्चनपुरको निड्सले सहकार्य गरेका हुन् । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले मार्च महिनाको २२ तारिखलाई विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।
रासस

वि.सं.२०७७ चैत १० मंगलवार १२:२२ मा प्रकाशित

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

सुदूरपश्चिम । बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी...

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर...

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुरा । अविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका–९...