back
CTIZAN AD

इंल्याण्ड विरुद्धको एकदिवसीय श्रृखलाबाट बाहिरिए श्रेयस अय्यर, दोस्रो एकदिवसीयमा यी खेलाडीले गर्न सक्छन डेब्यू

वि.सं.२०७७ चैत १२ बिहीवार

663 

shares

१२ चैत, काठमाडौँ । भारती क्रिकेट टिमलाई इंल्याण्ड विरुद्धको दोस्रो एकदिवसीय अगाडी ठुलो झट्का लागेको छ । भारतीय टिमका ब्याट्सम्यान श्रेयर अय्यर इंल्याण्ड विरुद्धको एकदिवसीय श्रृखलाबाट बाहिरिएका छन ।

उनी इंल्याण्ड विरुद्धको पहिलो एकदिवसीयमा फिल्डिङ्ग गर्ने क्रममा चोटिल हुन पुगेका थिए । त्यहीँ चोटको कारणले गर्दा उनले एकदिवसीय श्रृखलाको बाँकी खेल गुमाउने भएका छन । श्रेयर अय्यर एकदिवसीय श्रृखलाबाट बाहिरिएसँगै सूर्याकुमार यादवले भारतका लागि एकदिवसीय क्रिकेटमा डेब्यू गर्ने सम्भावना बढेको छ ।

इंल्याण्ड विरुद्धको टि-२० श्रृखलाबाट भारतका लागि अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका सूर्याकुमार यादव टि-२० खेलमा लयमा देखिएका थिए । सूर्याकुमार यादवले इंल्याण्ड विरुद्ध खेलेका दुई टि-२० खेलमा ४४.५० को औसतले ८९ रन बनाएका थिए ।

वि.सं.२०७७ चैत १२ बिहीवार ११:१७ मा प्रकाशित

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...