back
CTIZAN AD

गण्डकी प्रदेशमा आज ३० जना कोरोना संक्रमति थपिए

वि.सं.२०७७ चैत १२ बिहीवार

672 

shares

१२ फागुन, काठमाडौं । गण्डकी प्रदेशमा आज ३० जना कोरोना सक्रमित थपिएका छन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज थपिएकामा कास्कीको पोखरा महानगरपालिकाका १५ जना, माछापुछ्रे गाउँपालिकाका १३ जना र तनहुँको शुक्ला गण्डकीका २ जना गरी ३० जना थपिएका हुन् ।

आज थपिएका ३० जनासँगै प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या २६९ रहेको छ । जसमा कास्कीमा सबैभन्दा बढी २०९ जना सक्रिय संक्रमित रहेका छन् ।

May be an image of map and text

वि.सं.२०७७ चैत १२ बिहीवार १५:५४ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...