back
CTIZAN AD

सेयर बजारमा सामान्य अकंको गिरावट

वि.सं.२०७७ चैत १६ सोमवार

759 

shares

१६ चैत, काठमाडौँ । साताको दोस्रो दिन सेयर बजार (नेप्से) मा सामान्य अकंको गिरावट आएको छ । आज नेप्से ५ दशमलब ४५ अकंले घटेर २५४३ दशमलब ५२ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ० दशमलब ३९ अकंले घटेर ४४९ दशमलब ९२ अकंमा पुगेको छ ।

सेयर बजारमा गिरावट आएसँगै जलविद्यृत, फाइनान्स र लघुवित्त बाहेक सबै कम्पनीको सूचक ओरालो लागेको छ ।

आज कुल सूचिकृतमध्य २०९ कम्पनीको ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार २९ रुपैंया बराबरको ९१ लाख ३८ हजार ९२५० कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ६४ हजार ५ सय १५ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपर तामाकोशी, चन्द्रागिरी हिल्स, नेपाल बंङ्गलादेश बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सानिमा इक्विटी फण्ड,नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपर तामाकोशी, नेपाल बंङ्गलादेश बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सेयर बजारमा उन्नति सहकार्य लघुवित्त, अजोड इन्स्योरेन्स, महिला लघुवित्त, समिट लघुवित्त, रिडी हाइड्रोपाव लगानीकार्ताहरुले उच्च अकंले कमाएका छन भने चन्द्रागिरी हिल्स, माउटेन हाइड्रो नेपाल, कालिका पावर कम्पनी लगायतका कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन ।

आज भएको कारोबारमा ७४ कम्पनी लागनीकर्ताले कमाउदाँ ९३ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ११ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन

वि.सं.२०७७ चैत १६ सोमवार १६:०० मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...