back
CTIZAN AD

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी, धेरै कारोबार निफ्राको

वि.सं.२०७७ चैत १६ सोमवार

783 

shares

१६ चैत्र, काठमाडौं । आज सेयर कारोबार मापक नेप्से परिसूचकमा ५.४५ अंकले घटेर २५४३.५२ मा पुगेको छ ।

आज, सोमबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूको पहिलो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेको छ । कम्पनीको आज ४४ करोड ३१ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य ० दशमलव ३३ प्रतिशतले घटेको छ ।

त्यस्तै, क्रमश : अपर तामाकोशी, चन्द्रागिरी हिल्स लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड, हाइड्रो इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, हिमालयन डिष्टीलरी कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । साथै नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

60619fa5aafd3.jpg

वि.सं.२०७७ चैत १६ सोमवार १६:०९ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...