back
CTIZAN AD

दाङका यातायात मजदुर संगठनले गरेको अनिश्चितकालिन बन्द फिर्ता

वि.सं.२०७७ चैत १७ मंगलवार

606 

shares

१७ चैत्र, दाङ । दाङका यातायात मजदुर संगठनले आह्वान गरेको अनिश्चितकालिन बन्द फिर्ता लिएको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले मंगलबार दिउसो एक बजेदेखि फिर्ता हुने निर्णय गरेको हो । यातायात मजदुर, यातायात व्यवसायी र स्थानीय प्रशासनबीच बैठक बसी यस्तो सहमति भएको हो । यातायात मजदुर, यातायात व्यवसायी बिच ६ बुंदे लिखित सहमति गरी बन्द खुल्ने भएको छ ।

यातायात मजदुर, यातायात व्यवसायी बिच भएको ६ बुंदे लिखित सहमति
-यातायात मजदुरहरुको तलब भत्ता नियमित रुपमा उपलब्ध गराउन यातायात व्यवसायीहरुको मञ्जुरी रहेको ।
-सबै यातायात व्यवसायीहरुले सामाजिक सुरक्षा कोषऐन २०७४ कार्यान्वयन गर्न समहती ।
-नेपाल सरकार, नेपाल यातायात महासंघ र तीन वटै मजदुर ट्रेड यूनियन बिच भएको संयूक्त बैठकले गरेको निर्णय कार्यान्वयनमा सहयोग गर्ने ।
-कोभिड –१९ को भ्याक्सीन यातायात मजदुरहरुलाई लगाउन प्राथमिकतामा राख्ने ।
– यातायातका क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न तपशिल बमोजिमको समिती गठन गर्ने र समितीले १ दिन भित्र सुझाब सहित प्रतिवेदन पेश गर्ने सहमति भएको छ ।

वि.सं.२०७७ चैत १७ मंगलवार १२:४८ मा प्रकाशित

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...