back
CTIZAN AD

सामसङको ‘सुरुवात नयाँ उत्साहको’ योजना सार्वजनिक

वि.सं.२०७७ चैत २३ सोमवार

657 

shares

२३ चैत्र, काठमाडौं । सामसङ नेपालले ‘सुरुवात नयाँ उत्साह’को योजना सार्वजनिक गरेको छ । सामसङले नयाँ वर्ष २०७८ सालको अवसरमा यो योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्र्तगत ग्राहकले टीभी, रेफ्रिजेरेटर तथा वासिङ मेसिनको खरिदमा ३५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने सामसङ नेपालले जनाएको छ । यस अवसरमा कम्पनीले निश्चित प्रोडक्टको खरिदमा निःशुल्क जडान सुविधा पनि प्रदान गर्ने छ।

सामसङले आफ्नो टिभिहरु दुई वर्ष (१ वर्ष फूल प्रोडक्ट वारेन्टी तथा थप १ वर्ष प्यानलमा) वारेन्टी रहेको जनाएको छ । त्यसैगरी विभिन्न रेफ्रिजेरेटर तथा वासिङ्ग मेसिनमा १० वर्ष वारेन्टी रहेको जनाइएको छ ।

उक्त नयाँ वर्ष योजना चैत्र १९ गतेदेखि ११ जेठ, २०७८ सम्म लागु हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त योजना नेपालभर रहेका सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी ब्यापारको डिलर नेटवर्कमा मात्र लागु गरिएको कम्पनीले जनाएको छ ।

वि.सं.२०७७ चैत २३ सोमवार १५:४५ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...