
२३ चैत्र, काठमाडौं । नेपलका लागि हिरोमोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नेपाली नयाँ वर्ष २०७८ को विशेष अफर ल्याएको छ।कम्पनीले ‘यो नयाँ वर्ष हिरोको साथ खाली हुन्न हात’ भन्ने नयाँ योजना ल्याएको हो ।
यस योजना अन्र्तगत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले स्क्रयाच कार्ड मार्फत १० हजारसम्म पक्का डिस्काउन्ट र बम्पर उपहारमा १ लाख नगद पाउने कम्पनीले जनाएको छ ।