back
CTIZAN AD

नेप्समा सामान्य अंकको सुधार

वि.सं.२०७७ चैत २३ सोमवार

540 

shares

२३ चैत,काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर कारोवार नेप्सेमा सामान्य अंकको सुधार आएको छ । नेप्सेमा आज १ दशमलव १३ प्रतिशतको सुधार आएको छ । आज समग्र कारोवार रकम सात अर्ब नागेको छ ।

आज नेप्से परिसूचक १.१३ प्रतिशतले बढेर २६५८.७४ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोवार मापक सेन्सेटिभ पनि १.०९ प्रतिशतले बढेर ४७१.८४ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।

आज बैंक, विकास बैंक, वित्त, निर्जीवन बीमा, जीवन बीमा र लगानी समूहका लगानीकर्ताले गुमाएका छन् । व्यापार, होटेल र पर्यटन, जलविद्युत्, निर्माण तथा उत्पादन, लघुवित्त, अन्य र म्यूचअल फण्डका लगानीकर्ताले भने कमाएका छन् ।

आज अपर तामाकोशी, आईएमई जनरल इन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हिमालयन जनरल इन्स्योरेन्स र नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।

आज कुल सूचिकृत कम्पनी मध्ये ५९ कम्पनीका लगानिकर्ताले कमाएका छनभने १०५ अकम्पनीका लगानिकर्ताले गुमाएका छन् । त्यस्तै १६कम्पनीको कारोवारमा कुुनैपनि परिवरतन नआएको नेप्सेले जनाएको छ ।

Market Close
Market Summary
Total Turnover Rs: 7,296,760,156
Total Traded Shares 15,853,993
Total Transactions 73,598
Total Scrips Traded 212
Market Information
Index Current Points Change %Change
NEPSE 2,658.74 1.13 0.04
Sensitive 471.84 1.09 0.23
Float 182.75 0.18 0.1
Sen. Float 152.76 0.18 0.12
Sub-Indices Current Points Change %Change
Banking 1,814.42 11.79 0.65
Trading 4,567.51 132.65 2.99
Hotels And Tourism 3,660.24 114.8 3.24
Development Bank 2,664.42 13.42 0.5
HydroPower 2,556.69 46.49 1.85
Finance 1,242.51 0.95 0.08
Non Life Insurance 14,136.82 106.61 0.75
Manu.& Pro. 5,574.85 24.8 0.45
Others 2,127.88 33.02 1.58
Microfinance 4,908.35 34.63 0.71
Life Insurance 17,422.05 38.96 0.22
Mutual Fund 13.31 0.05 0.39
Investment 101.41 0.86 0.84

 

वि.सं.२०७७ चैत २३ सोमवार १६:०५ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...