२४ चैत्र, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लाभांश प्रस्ताव गरेको छ । चैत्र २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको हो ।
उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :

वि.सं.२०७७ चैत २४ मंगलवार ११:३७ मा प्रकाशित






























