back
CTIZAN AD

एमालेको नेपाल -खनाल पक्षले बनायो सुदूरपश्चिममा समानान्तर कमिटी, को को बने त जिल्ला अध्यक्ष ?

वि.सं.२०७७ चैत २४ मंगलवार

765 

shares

२४ चैत, काठमाडौं । एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले सुदूरपश्चिममा समानान्तर कमिटी गठन गरेको छ ।
नेपाल–खनाल पक्षको सोमबार सम्पन्न प्रदेशस्तरीय विस्तारित बैठकले नेता भिम रावलको संयोजकत्वमा कमिट गठन गरेको हो ।

उक्त बैठकले कैलालीको अध्यक्षमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्र बहादुर मल्ल,डडेल्धुरामा तारा जोशी, बैतडीमा महादेव भट्ट, अछाममा शेर बहादुर कुँवर, बझाङमा दिल बहादुर सिंह र बाजुरामा गगन रावल अध्यक्ष रहेका छन् । साथै दार्चुलामा अध्यक्ष तोक्न बाँकी रहेको बताइएको छ ।

वि.सं.२०७७ चैत २४ मंगलवार १८:१६ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...