back
CTIZAN AD

साउदी अरबमा कार्यरत नेपालीले गर्नै नहुने यी काम भन्दै सचेत गरायो नेपाली दूतावासले

वि.सं.२०७७ चैत २७ शुक्रवार

702 

shares

२७ चैत, काठमाण्डौं । नेपाली दूतावास साउदीले, साउदीमा रहेका नेपालीलाई सचेत गराउँदै एक सूचना जारी गरेको छ ।

रोजगारीमा वाअन्य क्षेत्रमा रहेका नेपालीहरु तथा एनआरएनए लगायतका संघ संस्थाका हकमा लागुहुने भन्दै दूतावासले सूचना निकोलेर सचेत गराएको हो ।

दूतावासले साउदीमा कार्यरत नेपाली नागरिकहरुले समाजिक संजाल प्रयोग गर्दा अपनाउनुपर्ने सजगता र सचेतना सम्बन्धमा सूचना जारी गर्दै भनेको छ, ‘साउदी अरबको साइबर अपराध विरुद्धको कानुन २००७ को कोही कसैले उल्लंघन गरेमा ५ वर्षको जेल सजाय वा ३० लाख रियालसम्म वा कुनै जरिवाना हुने भएकोले सो कानुनको प्रतिकूल हुने कुनैपनि गतिबिधिहरु नगर्न÷नगराउनुहुन अनुरोध छ । यसका लागि कसैले पनि आफ्नो फोनबाट अनावस्यक म्यासेज वा कुरा नर्गनुहोस् । फेसबुक, ह्वाट्सएप, म्यासेन्जर वा अन्य माध्यमबाट साउदी कानुनको बर्खिलाप हुने गरी कुनै कुरा अपलोड, सेयर, लाइक, कमेन्ट आदि नगर्नुहोस् ।’

यस्तो छ अन्य सूचना

No photo description available.

No photo description available.

वि.सं.२०७७ चैत २७ शुक्रवार १४:३६ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...