back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ चैत ३० सोमवार

849 

shares

३० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमवार, चैत ३० गते, अप्रिल १२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ २८ पैसा र विक्रिदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ९२ पैसा र विक्रिदर १४२ रुपैयाँ ६३ पैसा रहेको छ । आज पाउण्डको भाउ १० पैसाले वृद्दि भएको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ५१ पैसा र विक्रिदर १६४ रुपैयाँ ३४ पैसा रहेको छ । आज पाउण्डको भाउ ०७ पैसाले वृद्दि भएको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.28 119.88
EUR (European Euro)
1 141.92 142.63
GBP (UK Pound Sterling)
1 163.51 164.34
CHF (Swiss Franc)
1 128.95 129.60
AUD (Australian Dollar)
1 90.92 91.37
CAD (Canadian Dollar)
1 95.23 95.71
SGD (Singapore Dollar)
1 88.92 89.37
JPY (Japanese Yen)
10 10.88 10.93
CNY (Chinese Yuan)
1 18.20 18.29
SAR (Saudi Arabian Riyal)
1 31.80 31.96
QAR (Qatari Riyal)
1 32.75 32.92
THB (Thai Baht)
1 3.79 3.81
AED (UAE Dirham)
1 32.47 32.64
MYR (Malaysian Ringgit)
1 28.85 28.99
KRW (South Korean Won)
100 10.64 10.69
SEK (Swedish Kroner)
1 13.97 14.04
DKK (Danish Kroner)
1 19.09 19.18
HKD (Hong Kong Dollar)
1 15.34 15.41
KWD (Kuwaity Dinar)
1 395.23 397.22
BHD (Bahrain Dinar)
1 316.38 317.98

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ चैत ३० सोमवार ०९:०८ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...