back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ चैत २९ आइतवार

729 

shares

२९ चैत, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतवार, चैत २९ गते, अप्रिल ११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ २८ पैसा र विक्रिदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ८२ पैसा र विक्रिदर १४२ रुपैयाँ ५३ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ४४ पैसा र विक्रिदर १६४ रुपैयाँ २७ पैसा रहेको छ । आज युरो र पाउण्ड पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for April 11, 2021

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.28 119.88
EUR (European Euro)
1 141.82 142.53
GBP (UK Pound Sterling)
1 163.44 164.27
CHF (Swiss Franc)
1 128.72 129.37
AUD (Australian Dollar)
1 90.84 91.29
CAD (Canadian Dollar)
1 94.71 95.19
SGD (Singapore Dollar)
1 88.91 89.36
JPY (Japanese Yen)
10 10.88 10.93
CNY (Chinese Yuan)
1 18.19 18.28
SAR (Saudi Arabian Riyal)
1 31.81 31.97
QAR (Qatari Riyal)
1 32.75 32.92
THB (Thai Baht)
1 3.80 3.81
AED (UAE Dirham)
1 32.47 32.64
MYR (Malaysian Ringgit)
1 28.85 28.99
KRW (South Korean Won)
100 10.65 10.70
SEK (Swedish Kroner)
1 13.93 14.00
DKK (Danish Kroner)
1 19.07 19.17
HKD (Hong Kong Dollar)
1 15.34 15.41
KWD (Kuwaity Dinar)
1 395.15 397.14
BHD (Bahrain Dinar)
1 316.37 317.96

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विवरण

 

वि.सं.२०७७ चैत २९ आइतवार ०७:३० मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमाा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...