back
CTIZAN AD

यी हुन् राष्ट्र बैंकमा सहायक पदका लागि छनौटमा परेका मुख्य उम्मेदवार

वि.सं.२०७७ चैत ३० सोमवार

918 

shares

३० चैत्र, काठमाडौँ । नेपाल राष्ट्र बैंकमा रिक्त रहेको प्रशासन सेवातर्फको सहायक(सहायक द्वितीय) परीक्षा तथा अन्तरवार्तामा सफल उम्मेदवारहरुको नामावली प्रकाशित गरिएको छ ।

लोकसेवाबाट लिइएको लिखित परीक्षा तथा बैंकबाट लिइएको अन्तरवार्ताका आधारमा सफल भएका ३१ उम्मेदवार तथा १५ बैकल्पिक उम्मेदवारहरुको नामावलीसहितको सूचना प्रकाशित गरिएको छ ।

छनौटमा परेका मुख्य उम्मेदवारहरुलाई नियुक्ति लिन सो बैंकको केन्द्रीय कार्यालय, जनशक्ति व्यवस्थापन विभाग, बालुवाटार काठमाडौँमा २०७८ वैशाख ६ गते सोमबारका दिनभित्र सम्पर्क गर्न सूचित गरिएको छ ।

हेर्नुस् नामावलीको यो सूची :

वि.सं.२०७७ चैत ३० सोमवार १९:१० मा प्रकाशित

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...