back
CTIZAN AD

तमुधि कोरियामा सर्वसम्मत, अध्यक्ष चुनिए लेशन गुरुङ

वि.सं.२०७७ चैत ३० सोमवार

759 

shares

३० चैत्र, कोरिया । तमु धिँ दक्षिण कोरियाको अध्यक्षमा लेसन गुरूङ सर्वसम्मत चयन भएका छन् ।

आइतबार सम्पन्न संगठनको नवौं अधिवेशनले लेशनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।

यस्तो छ नयाँ कार्यसमिति :
१) अध्यक्ष – लेशन गुरूङ
२) वरिष्ठ उपाध्यक्ष-  श्रीमती रुपा गुरूङ
३) उपाध्यक्ष- तेज ब. गुरूङ
४) सचिव- तोरण ब।गुरूङ
५) सचिव-  सवनम गुरूङ
६) कोषाध्यक्ष- नरेन्द्र गुरूङ
७) सहकोषाध्यक्ष-  दुर्गा गुरूङ
७) सदस्य- प्रदिप गुरूङ
८) सदस्य- रेशम गुरूङ
९) सदस्य- अमृत गुरूङ
१०) सदस्य- होम गुरुङ
११) सदस्य- प्रदिप गुरुंग

वि.सं.२०७७ चैत ३० सोमवार १८:४५ मा प्रकाशित

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...