back

काठमाडौं आइपुग्यो मलेसियाको टोली

वि.सं.२०७७ चैत ३१ मंगलवार

321 

shares
GLOBAL IME AD
NTC AD

३१ चैत, काठमाडौं । वैशाख ४ गतेदेखि सुरुहुने त्रिकोणात्मक सिरिज (ट्री नेसन्स सिरिज ) का लागि मलेसियाको राष्ट्रिय क्रिकेट टोली काठमाडौं आइपुगेको छ ।

वैशाख ४ देखि ११ गतेसम्म त्रीवी क्रिकेट रंगशालामा हुने खेलमा नेपाल सहित नेदरल्याण्ड्स र मलेसियाको सहभागिता रहने छ । टी-२० फर्म्याटमा हुने खेलका लागि मलेसियाको राष्ट्रिय क्रिकेट टोली मङगलबार काठमाडौं आईपुगेको हो

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको पहिलो खेल वैशाख ४ गते नेपाल र नेदरल्याण्ड्सबीच उद्घाटन खेल हुनेछ । लिग चरणको खेल सम्पन्न हुदा शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल खेल वैशाख ११ गते हुनेछ ।

वि.सं.२०७७ चैत ३१ मंगलवार १७:०८ मा प्रकाशित

यु-१९ विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती

यु-१९ विश्वकप महिला क्रिकेट : अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती

काठमाडौं । आइसिसी महिला यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई...

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

फाप्ला (कैलाली) । कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला...

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

काठमाडौं । यु-१९ महिला विश्वकप क्रिकेट : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा...

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

सन्दीप लामिछाने क्रिकेटबाट सन्यास लिने विचारमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

टाइगर कप भलिबल माघ दोस्रो सातादेखि

काठमाडौँ । ‘टाइगर गु्रप अफ पोखरा नेपाल’को आयोजनामा पाँचौँ संस्करणको...