Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

काठमाडौं आइपुग्यो मलेसियाको टोली



३१ चैत, काठमाडौं । वैशाख ४ गतेदेखि सुरुहुने त्रिकोणात्मक सिरिज (ट्री नेसन्स सिरिज ) का लागि मलेसियाको राष्ट्रिय क्रिकेट टोली काठमाडौं आइपुगेको छ ।

वैशाख ४ देखि ११ गतेसम्म त्रीवी क्रिकेट रंगशालामा हुने खेलमा नेपाल सहित नेदरल्याण्ड्स र मलेसियाको सहभागिता रहने छ । टी-२० फर्म्याटमा हुने खेलका लागि मलेसियाको राष्ट्रिय क्रिकेट टोली मङगलबार काठमाडौं आईपुगेको हो

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको पहिलो खेल वैशाख ४ गते नेपाल र नेदरल्याण्ड्सबीच उद्घाटन खेल हुनेछ । लिग चरणको खेल सम्पन्न हुदा शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल खेल वैशाख ११ गते हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा