back
CTIZAN AD

आमा बन्दै नायिका गरिमा पन्त

वि.सं.२०७८ वैशाख १ बुधवार

690 

shares

१ वैशाख, काठमाडौं । अहिले नेपाल फिल्म उद्योगबाट निकै टाढा रहेकी नायिका गरिमा पन्त पनि आमा बन्ने भएकी छिन् ।

उनले आफु आमा बन्न लागेको खबर सामाजिक सञ्जाल मार्फत दिएकी हुन् । गरिमा र उनका पति हरि थपलियालाई बिबाह पश्चात् पहिलो सन्तान प्राप्त हुन लागेको हो ।

गरिमा र हरिको पाँच वर्ष पहिले प्रेम विवाह भएको थियो । विवाह पश्चात् गरिमा श्रीमानसँग बेल्जियममा बस्दै आइरहेकी छिन् । हरि र गरिमाले रेष्टुरेन्ट व्यावसाय सञ्चालन गर्दै आइरहेका छन् ।

वि.सं.२०७८ वैशाख १ बुधवार १२:५१ मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...