Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

आज सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?



 २ वैशाख, काठमाडौं । सुनको भाउ आज बिहिबार सामान्य बढेको छ । गएको मङ्गलबार तोलाको ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी, तेजाबी सुन पनि तोलामा २ सयले नै बढेर ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

साथै आज चाँदीको भाउ ३० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा