back
CTIZAN AD

पिसीआर नेगेटिभ भएका विदेशीलाई मात्र होटलमा बस्न दिन सरकारको आग्रह (यस्तो छ अन्य अपिल)

वि.सं.२०७८ वैशाख २ बिहीवार

702 

shares

२ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको अवस्था अत्यन्तै चुनौतीपूर्ण भएको भन्दै विदेशवाट आउने नागरिकलाई पिसीआर नेगेटिभ भए मात्र बास बस्न दिन अनुरोध गरेको छ ।

मन्त्रालयले विहीबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । साथै मन्त्रालयले अति प्रभावित भनि वर्गिकरण गरेका जिल्लाहरु (काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली मोरङ, दाङ, सुर्खेत बारा, बागलुङ) मा रात्री व्यवसायहरु तथा सातबजेपछि सबै रेष्टुरेण्ट, क्लबहरु, खेलकूद, जीम, सार्वजनिक पूजा आजा, तथा जात्राहरु, सभा, सम्मेलन, बैठक, तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लव स्विमीङ पुल आदि स्थलमा सहभागी नहुन पनि अनुरोध गरेको छ ।

मन्त्रालयले सबै अस्पतालहरुलाई अनिवार्यरुपमा फिवर क्लिनक सन्चालन गर्न तथा कोभिड परीक्षणका व्यवस्थापन गराउन पनि अनुरोध गरेको छ ।

यस्तो छ पूर्ण सूचना

No photo description available.

May be an image of text

वि.सं.२०७८ वैशाख २ बिहीवार १६:४४ मा प्रकाशित

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन,...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई...

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...