back
CTIZAN AD

चिलीमा खोप कार्यक्रम सम्पन्न, तर पुनः महामारी

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

702 

shares

काठमाडौं । चिलीले विश्वमा नै पहिलो पटक कोरोनो विरुद्धको खोप सम्पन्न गरेको थियो । तर पुनः चिलीमा कोरोना संक्रमणले महामारीको रुप लिएको छ । अहिले चिली सरकारले पुनः लकडाउनको घोषणा गरेको छ । महामारी शुरु भएयताकै धेरै संक्रमित भएपछि पुनः लकडाउन गर्नुपरेको चिलीका स्वास्थ्य मन्त्री एन्रिक पेरिसले बताए ।

अहिले चिलीका अस्पतालका आइसियु कक्षहरु कोरोना संक्रमितबाट विमारी भएकाले भरिएका छन् । संक्रमणले पुनः महामारीको रुप लिएपछि सरकारले करिब २ करोड मानिसलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

अप्रिल ९ मा मात्रै नयाँ संक्रमित ९ हजार भन्दा धेरै थपिएका छन् । यो संख्या अहिलेसम्मकै उच्च भएको तथ्यांकले देखाएको छ । गत वर्ष जुनमा चिलीमा संक्रमण फैलिएको बेला पनि संक्रमितको संख्या ७ हजार भन्दा कम थियो ।

संसारन्युज/अन्र्तराष्ट्रिय व्युरो

वि.सं.२०७८ वैशाख ३ शुक्रवार ०७:३४ मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...