back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७८ वैशाख ८ बुधवार

816 

shares

८ बैशाख, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधवार, बैशाख ८ गते, अप्रिल २१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५१ पैसा र विक्रिदर १२० रुपैयाँ ११ पैसा रहेको छ । आज डलर मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ ९५ पैसा र विक्रिदर १४४ रुपैयाँ ६७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ झण्डै ७५ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ८ पैसा र विक्रिदर १६७ रुपैयाँ ९२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ बढीले वृद्दि भएको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ वैशाख ८ बुधवार ०८:२५ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...