back
CTIZAN AD

ओलीलाई सुरेन्द्र पाण्डेको जवाफ : फरक विचार राख्नुलाई अलग पार्टी खोलेको भन्न मिल्दैन (पूर्णंपाठसहित)

वि.सं.२०७८ वैशाख ९ बिहीवार

876 

shares

वैशाख ९, काठमाडौं । नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण पत्र बुझाएका छन् । पाण्डेले मंगलबार ‘पार्टीबाट निष्कासन गर्न नपर्नुको कारण दिन’ भन्दै ओलीले मागेको स्पष्टीकरणको जवाफ पेस गरेका हुन् ।

उनले जवाफमा आफुँ र आफ्नो समूहका गतिविधि पार्टी एकताको पक्षमा रहेको बताएका छन् । चार पेज लामो जवाफमा उनले अध्यक्षको रुपमा रहेका ओलीको गतिविधि पार्टीको विधान विपरित र विभाजनकारी भएको बताएका छन् ।

उनले ओलीलाई विधान विपरितका क्रियाकलाप तत्कालै सच्याएर पार्टीलाई एकताबद्ध गराउन तत्कालै पहल गर्न पनि ओलीलाई भनेका छन् । स्पष्टीकरणमा उनले भनेका छन्, ‘पार्टीको राजनीतिक प्रतिवेदन, विधान र नियमावलीका विरुद्व गरिउका कामहरु सच्याउनको लागि मैंले आवाज उठाएको हुँ । हाम्रो पार्टी लोकतान्त्रिक पद्धतीमा चल्ने पार्टी भएकाले उल्लेखित विचार राख्ने अधिकार मलगायत सम्पूर्णं पार्टी सदस्यहरुलाई छ । यसलाई ‘अलग पार्टी खोलेको’ अर्थ लगाउन मिल्दैन् ।’

यस्तो छ पाण्डेले बुझाएको स्पष्टीकरण पत्र

वि.सं.२०७८ वैशाख ९ बिहीवार १४:३२ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

काठमाडाैँ । साउदी अरबमा रोजगारीका लागि जाने नेपाली कामदारले अब अनुभवको...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...