back
CTIZAN AD

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर

वि.सं.२०७८ वैशाख ९ बिहीवार

666 

shares

९ वैशाख, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना जारी गदै अप्रेशन ईन्चार्चका लागि केही र उप शाखा प्रमुखको लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले अप्रेशन ईन्चार्चका लागि प्रदेशन नम्बर १ का विभिन्न उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो भने कोटेश्वर थानकोट उप शाखा कार्यालयका लागि उप शाखा प्रमुख माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नागरीकले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :

वि.सं.२०७८ वैशाख ९ बिहीवार १४:४५ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...