back
CTIZAN AD

बालुवाटारमा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक, के होला माधव समूहमाथि थप कारबाही ?

वि.सं.२०७८ वैशाख १० शुक्रवार

651 

shares

वैशाख १०, काठमाडौं । नेकपा (एमाले)को दशौं महाधिवेशन आयोजक कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । गत वैशाख ६ को बैठकको निरन्तरताको रुपमा बसेको बैठकमा नेता माधव कुमार नेपाल पक्षीय नेताहरु भने सहभागी छैनन् ।

आजको बैठकले यसअघिको बैठकको निर्णयअनुसार माधव पक्षका २७ प्रतिनिधि सभा सदस्य र ५ प्रदेश सभा सदस्यमाथि सोधिएको स्पष्टीकरणमाथि थप कारबाही के हुने निर्णय लिन सक्ने बताइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण चित्तबुझ्दो नभए सांसद पदबाटै निष्कासन गर्ने चेतावनी दिएका छन् ।

यसबीच आजको बैठकले गत वैशाख ६ को बैठकमा पेस भएको सांगठनिक र राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने जनाइएको छ । बैठकले केहि नेताहरुको कार्यविभाजनबारे बारे पनि निर्णय लिन सक्ने सम्भावना छ ।

सम्बन्धित समाचार

एमाले विवाद बढाउने निषेधपूर्णं निर्णयहरु, यस्तो छ निर्णय श्रृंखला

 

वि.सं.२०७८ वैशाख १० शुक्रवार १२:१६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...