back
CTIZAN AD

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षा तालिका सार्वजनिक

वि.सं.२०७८ वैशाख १० शुक्रवार

798 

shares

१० बैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कानुन संकायतर्फ ३ वर्षे एल.एल.वी प्रथम वर्षको आशिक परक्षिा दिने विद्यार्थीहरुका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ ।

यस्तो छ परीक्षा तालिका

Exam Schedule: 3 Years LLB 1st Year -Partial_ 2076

त्रिभुवन विश्वविद्यालय

परीक्षा नियन्त्रण कार्यालय, बल्खु

परीक्षा सञ्चालन सम्बन्धि सूचना

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालको २०७८ सालमा संचालन हुने कानून संकायतर्फ ३ वर्षे एल.एल.वी.प्रथम वर्षका आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।

परीक्षा समयः बिहान ७.०० बजेदेखि १०.०० बजेसम्म ।

Date Code Subjects
2078-02-02 Law-321 Jurisprudence
2078-02-03 Law-325  Law of Contract
2078-02-04 Law-323 Constitutional Law
2078-02-05 Law-332 Equity & Torts
2078-02-06 Law-326  Family Law
2078-02-07 Law-322 Procedural Law
2078-02-09 Law-327 Media Law
2078-02-10 Law-328 Administrative Law
2078-02-11 Law-329 Taxation Law
2078-02-13 Law-330 Fiscal Law
2078-02-14 Law-331 International Trade Law
2078-02-16 Law-324 Compar. Law & Nepalese Legal System
2078-02-17 Law- 333 Child Rights & Juvenile Justice

यसै कार्यक्रमानुसार ३ वर्षे एल.एल.वी. प्रथम वर्षको आंशिक परीक्षा दिनुपर्ने केही विद्यार्थीहरुको परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने वुझिन आएकोले संमवन्धित क्याम्पसहरुले २०७८ वैशाख १८ गते सम्म दोव्वर दस्तुर सहित फारम भराई आवश्यक प्रक्रिया पु¥याई मिति २०७८ वैशाख २० गते भित्र  परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइ सक्नु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचन प्रकाशित गरीएको छ ।

परीक्षा नियन्त्रक

वि.सं.२०७८ वैशाख १० शुक्रवार १६:२६ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...