२० बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
ज्वरो र शरीर दुखाइ बढेपछि आइतबार ललितपुरको स्टार अस्पतालमा श्वाव परीक्षण गराएका उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ l
टेकु´का डा मित्र…
Posted by Bishwa Prakash Sharma on Sunday, May 2, 2021
होम आइसोलेशनमै रहेका उनले लक्षणले च्यापे पनि उच्च मनोवल बनाएर डाक्टरको सल्लाह अनुसारको औषधि खाएको सामाजिक संजालमा लेखेका छन् ।
वि.सं.२०७८ वैशाख २० सोमवार ११:०५ मा प्रकाशित






























