back
CTIZAN AD

आजको आवश्यकता निर्वाचन हो– नेता चौलागार्इं

वि.सं.२०७३ माघ २५ मंगलवार

882 

shares

२५ माघ,भक्तपुर। नेकपा एमालेका पोलिटब्यूरो सदस्य पशुपति चौलागार्इंले आजको आवश्यकता निर्वाचन भएकाले यसतर्फ केन्द्रित हुन सरकारलाई आग्रह गर्नुभएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो — देशका लागि तत्कालको आवश्यकता संविधान संशोधन भन्दा पनि निर्वाचन भएकाले सरकार यसतर्फ केन्द्रित हुनुपर्दछ ।

नेता चौलागार्इंले सरकारले निर्वाचनको नाममा जनताको आँखामा छारो हाल्ने काम मात्रै गरिरहेको आरोप लगाउँदै सरकारले निर्वाचन गर्न नचाहेको बताउनुभयो ।

“काँग्रेसभित्रपनि निर्वाचन गराउने र नगराउने दुई धार देखिएको छ छ,” उहाँले भन्नुभयो — एमाले कुनै पनि हालतमा जेठको पहिलो साताभित्र निर्वाचन गर्नुपर्ने पक्षमा छ ।

नेता चौलागार्इंले निर्वाचनबाट दुई तिहाई मत ल्याएर संविधान संशोधन गर्न मधेसी मोर्चालाई चुनौती दिँदै ९० प्रतिशतभन्दा बढी बहुमतले पारित गरेको सविधानलाई कसैले भन्दैमा संशोधन गर्न नुहने बताउनुभयो ।

वि.सं.२०७३ माघ २५ मंगलवार १०:५७ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...