back
CTIZAN AD

क्यास्पियन क्रिकेट कप

वि.सं.२०७३ माघ २५ मंगलवार

843 

shares

२५ माघ,धनगढी। क्यास्पियन एकेडेमी धनगढीले आगामी फागुन ३ देखि १० गतेसम्म यहाँ क्यास्पियन क्रिकेट कप २०७३ को आयोजना गर्ने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका संस्थापक मोहनराज शर्माले यस क्षेत्रको बढ्दो क्रिकेट क्रेजलाई सही दिसा दिनुपर्ने अवश्यकता महसुस गरी यो अन्तर विद्यालय निमाविस्तरीय क्रिकेट प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।

प्रतियोगिताको आयोजनाले क्रिकेटबाट भविष्य बनाउन चाहने विद्यार्थी लाभान्वित हुने उहाँले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, प्रमाणपत्र र क्यास्पियन कप तथा द्वितीय हुनेलाई रु १० हजार र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

वि.सं.२०७३ माघ २५ मंगलवार १०:४२ मा प्रकाशित

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

ज्ञान कार्निभलको ३२औँ संस्करण सोमबारदेखि, पहिलोपटक छात्रा फुटबल समावेश

काठमाडौं। विद्यालयस्तरीय खेलकुद प्रतियोगितामध्ये पुरानो तथा लोकप्रिय स.बल ज्ञान कार्निभलको...

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...