back
CTIZAN AD

चिकित्सकहरुमाथि आक्रमण गर्नेहरुलाई कानुनी कारवाही गर्न अध्यक्ष प्रचण्डको माग

वि.सं.२०७८ जेठ १४ शुक्रवार

687 

shares

१४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सकमाथि आक्रमण गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गर्न माग गरेका छन् ।

अध्यक्ष प्रचण्डले नेपालगंज स्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको कुटपिट जस्तो अमानवीय व्यवहार प्रति केन्द्रको गम्भिर ध्यानाकर्षण भएको भन्दै खेद प्रकट समेत गरेका छन् ।

‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ ।’अध्यक्ष प्रचण्डले भनेका छन् ।

बिहीबार बाँकेको भेरी अस्पतालमा दाङका एक कोरोना संक्रमितको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको आइसीयु कक्षमा कार्यरत चिकित्सक र नर्समाथि आक्रमण गरेपछि नेता शर्माले स्वास्थ्यकर्मीमाथि हातपात गर्नु जघन्य अपराध रहेको भन्दै आपत्ति जनाएका हुन् ।

भेरी अस्पताल प्रशासनका अनुसार आक्रमणमा परि डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठलाई चोट लागेको छ ।
आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

चिकित्सकमाथि आक्रमणको घटना तत्काल छानविन गरी कारवाही गर्न सभापति देउवाको माग

वि.सं.२०७८ जेठ १४ शुक्रवार १३:१३ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...