Logo
२२ जेष्ठ २०८०, सोमबार
     Mon Jun 5 2023
E-paper
  English Edition
   Unicode
Logo

जनजाति पत्रकार महासङ्घ कास्कीमा नयाँ नेतृत्व



२७ माघ,पोखरा। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कास्कीको पाँचौँ अधिवेशनले एमबी आस्था मगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा दिलप्रसाद गुरुङ, सचिवमा भूपाल गुरुङ, उपसचिवमा विष्णु थापा र कोषाध्यक्षमा उमा आलेमगर हुनुहुन्छ ।

त्यस्तै सदस्यहरूमा सोनिया लामा, सम्राट गुरुङ, गीता रानामगर, छवि घर्तिमगर, सुशील ज्वारचन, दुर्गा रानामगर, रमेश गुरुङ र सुशील श्रेष्ठ निर्वाचित हुनुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी