back
CTIZAN AD

कविता: बुद्धम् शरणम् गच्छामी

वि.सं.२०७८ जेठ १५ शनिवार

882 

shares

अहिंसा धर्म हो भन्दै ज्ञानको ज्योति छर्दिने
कठोर तप निष्ठाले जनमा ज्ञान भर्दिने ।
उदायौ पुञ्ज तारा भै विश्व जगत सामुमा
सृष्टि समान हो हाम्रो भन्ने छ ज्ञान दर्शन ।।

सबैको ज्यान उस्तै हो पशुपक्षी र मानव
जसले ज्यान हर्ला यो ऊ हो असल दानव ।
यही हो ज्ञानको सार बुझेमा बुद्ध दर्शन
प्राण साथ रहेमा यो सक्दछ जीव घस्रन ।।

हत्या हिंसा परै जाओस् सबैमा प्रेम साथ होस्
दयालु जनको ठूलो दिने सदैव हात होस् ।
दुःखी गरीबको साथी बन्ने हामी सदा गरौँ
जो सक्छौ प्रेमले हामी झोली गरीवका भरौँ ।

 

वि.सं.२०७८ जेठ १५ शनिवार ०७:३५ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...