back
CTIZAN AD

गजल

वि.सं.२०७८ जेठ १५ शनिवार

717 

shares

गाउँ उनकै अरे, सहर उनकै अरे
झेलेँ कष्ट मैले, रहर उनकै अरे

पोखेँ कौशल जब, उठ्यो मूर्ति त्यहाँ
अछुत बनेँ अनि, ईश्वर उनकै अरे

शिल्प पोख्दा खेर, खाएँ हण्डर मैले
रगत मेरै तर, घर उनकै अरे

बिल्लीबाठै पार्यो, लाटो बेहोसीमा
मुटु छिया पार्ने, असर उनकै अरे

घरी हेर्छ माथि, घरी हेर्छ तल
लुकी हेर्ने कड्के, नजर उनकै अरे

वि.सं.२०७८ जेठ १५ शनिवार ०७:३७ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...