back
CTIZAN AD

नेपाल मगर संघ युएइले “३५ औं मगर दिवस” मनाउने

वि.सं.२०७३ माघ २७ बिहीवार

813 

shares

magar-sangh-uae

नेपाल मगर संघ युएई शाखाले १४० औं प्रथम शहिद क्याप्टेन लखन थापा मगर स्मृति दिवस तथा “३५ औं मगर स्थापना दिवस” साथमा “बिबिध साँस्कृतिक कार्यक्रम २०७३” मनाउने भएको छ ।

केन्द्रीय अध्यक्ष नवीन रोका मगरको बिशेष आतिथ्यमा तथा चर्चित मोडेल तथा डान्सर आरुसी मगरको उपस्थितिमा भब्यरुपमा कार्यक्रम आयोजना गरिने भएको छ । साथै युएइका चर्चित कलाकारहरुको मगर मौलिक साँस्कृतिक प्रस्तुती, बिशेष गरी मगरहरुको मौलिक संस्कृती झल्कने सालैजो, कौडा, हुर्रा, सोरठी, मयुर नाच, पन्चे बाजा र झ्याउरे जस्ता झाँकीहरुको बेजोड प्रस्तुती रहने छ ।
युएइमा रहेका सबै मगर,गैर मगर दाजुभाइ, दिदिबहिनीहरुलाई चुले निम्तो पनि आयोजक समितिले दिएको छ ।
कार्यक्रमको तालिका यस प्रकार रहेको छ ।

मिती: २४ फेब्रुअरी २०१७, शुक्रबार
स्थानः स्विट इम्पेरीयल होटल, बरदुबई , युएई
समयः दिनको १ बजे देखी

कार्यक्रम संयोजक
उपेन्द्र राना मगर
तथा कार्यक्रम आयोजक समिती
सम्पर्क नम्बर ०५०५३४९८००

वि.सं.२०७३ माघ २७ बिहीवार ०७:२२ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...