back
CTIZAN AD

खानीखोला हाइड्रोपावरको कारोबार रोक्का

वि.सं.२०७८ जेठ २१ शुक्रवार

762 

shares

२१ जेठ, काठमाडौँ । खानीखोला हाइड्रोपावर कम्पनी ९प्प्ज्ऋ० को शेयर कारोबार रोक्का भएको छ । कम्पनीले वित्तीय विवरणहरु सार्वजनिक नगरेको भन्दै दोस्रो बजारमा कारोबार रोक्का गरेको हो ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ क मा भएको व्यवस्था बमोजिम वित्तीय विवरणहरु नेप्सेमा पेश नगरेकाले जेठ २० गते देखि कारोबार रोक्का गरेको हो ।

बिहीबार खानीखोला हाइड्रोपावरको शेयरमूल्य २।३४ प्रतिशतले घटेर प्रतिकित्ता २५० रुपैयाँमा अन्तिम कारोरबार भएको थियो ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार ०९:४३ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...