back
CTIZAN AD

चितवनको इच्छाकामनामा ५० घर चेपांगबस्तिलाइ खाध्यान्न बितरण

वि.सं.२०७८ जेठ २१ शुक्रवार

600 

shares

२१ जेठ, मुग्लिन । चितवनको मुग्लिनमा ५० घर चेपांग बस्तिलाइ खाध्यान्न बितरण गरीएको छ ।

चितवन जिल्ला इच्छाकामना गाउपालिका वडा नं ५ अन्तर्गत चेपागंबस्तीका ५० घर परिवारलाइ खाध्यान्न बितरण गरीएको हो ।

महिला तथा वालवालिकाको हिंसा बिरुद्धको अभियानमा सक्रिय रहंदै आएको मेची महाकाली बुहारी संयुक्त आवाजले कोभिड १९ को महामारीले विकराल रूप लिदै गरेको अवस्थामा दैनिक जिवन यापन गर्न र आधारभुत समस्या टार्नको लागी भन्दै एक कार्यक्रमका बिच चामल, नुन,तेल र दाल बितरण गरेको हो ।

मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा चितवनले गरेको खाद्यान्न वितरण कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य अन्जनी श्रेष्ठ, बिशिस्ट अतिथी प्रदेश सांसद मिलन बाबू श्रेष्ठ, बिशिस्ट अतिथि इच्छा कामनाका वार्ड अध्यक्ष मोदराज सिल्वाल, केन्द्रिय सल्लाहकार सुर्य हरि मरठठा, बाग्मती प्रदेश सल्लाहकार कल्पना पौडेल, सोमराज सुवेदी, बिस्नु कुबर, यान बहादुर गुरुङ सहित टोल अध्यक्ष ज्युहरु को उपस्थिति मा सभापति मेची महाकाली बुहारी सयुक्त आवाजकी संयोजक महेस्वरी खड्का र सह संयोजक उषा खरेल सुबेदी लगायतको उपस्थिति तथा केहि मंतब्य समेत रहेको  सो कार्यक्रमको  संचालन प्रेम प्रभा अधिकारीबाट भएको सामाजिक अभियन्ता तथा सो समुहकी सदस्य साबित्री पुडासैनीले जानकारी गराएकी छन ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार १७:५२ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...